सिके राउत संसदीय दलको नेता चयन

काठमाडौं । जनमत पार्टीको दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) बैठक बस्ने भएकाे छ ।

बैठक बिहान १० बजे बस्ने जनमत पार्टीका नेता वीपी साहले बताउनुभएकाे हाे । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन गरेकाे छ । बैठकले सर्बसम्मत रुपमा दलको नेतामा राउतलाई चयन गरेको हो ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै विजयी हुनुभएकाे थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा