विरामी खोज्दै महोत्सवमा ‘शिविर’

कपिलवस्तु । छन्द कालेबाबु नारायणी आखाँ अस्पताल बहादुरगंजले सातौँ चन्द्रौटा महोत्सवमा निशुल्क आखाँ शिविर सञ्चालन गरेको छ । महोत्सवको अवलोकन गर्न आउनुभएका ७५ वर्षीय टिकाराम खनाल सञ्चालन गरिएको स्वास्थ्य शिविरमा आए । आफैँ नाम दर्ता गराई, स्वास्थ्यमा कुनै समस्या नआएपनि उहाँको आखाँमा देखिएको समस्या सुनाए ।

आँखा चेकजाँचका लागि बसेका सहायकले उनको आखाँ चेक गरि सामान्य उपचारपछि पठाए । उनी जस्तै दैनिक ३०० बढीले आखाँ चेक गराउने गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए । विश्वकर्माले अप्रेसन गर्नु पर्ने खालका बिरामीको अस्पतालमा रेफर गरी उपचार हुने बताए । शिविरमा आखाँ स्वास्थ्य शिक्षा समेत दिइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे