काठमाडौं । राजधानी दैनिकका भाषा सम्पादन प्रमुख ईश्वरी ओझाका पिता शिवराज ओझाको बिहीबार बिहान निधन भएको छ ।
ओझाको ८० वर्षको उमेरमा डोटी वारपाटास्थित आफ्नै निवासमा निधन भएको हो । उच्चरक्तचापका कारण ओझाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको जन्म ८ असोज १९९९ मा भएको थियो । मृतक ओझाका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)