राजधानीकर्मी ओझालाई पितृ शोक

काठमाडौं । राजधानी दैनिकका भाषा सम्पादन प्रमुख ईश्वरी ओझाका पिता शिवराज ओझाको बिहीबार बिहान निधन भएको छ ।

ओझाको ८० वर्षको उमेरमा डोटी वारपाटास्थित आफ्नै निवासमा निधन भएको हो । उच्चरक्तचापका कारण ओझाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको जन्म ८ असोज १९९९ मा भएको थियो । मृतक ओझाका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू