गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ ।  एक सांसद उपस्थित भएनन् । 

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित नभएका हुन् । सुरुमा मुख्यमन्त्रीलाई समर्थन गरेका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी