८ दलको बैठक सिंहदरवारमा

काठमाडौँ । सिंहदरवारमा ८ दलको बैठक जारी छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेकाे हाे ।

काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका छन्।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद् विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

हलेसी तुवाचुङमा ३ विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर