निकसँग स्क्रिन सेयर गर्दै प्रियंका

मुम्बई । बलिउडदेखि हलिउडसम्म यात्रा गरेकी अभिनेत्री प्रियंका चोपडा हालका दिनमा लगातार चर्चामा छिन् । केही समय अघि उनको वेब सिरिज ‘सिटाडेल’ अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । अब उनको फिल्म ‘लभ अगेन’ मे १२ मा भारतमा रिलिज हुँदैछ ।

यो फिल्मको प्रमोसनका दौरान उनले पति निक जोनसँग स्क्रिन शेयर गर्ने जनाउ दिएकी छन् । उनले आफूहरुले त्यसको लागि तयारीसमेत गरेको खुलाएकी छन् ।

‘हाम्रो सहकार्य हिन्दीमा वा अन्य भाषामा हुन्छ भन्ने निश्चित भइसकेको छैन । तर निक र म पहिलोपटक सहकार्य गर्दैछौं । यो फिल्म पनि हुनसक्छ वा वेब सिरिज । हामी एकसाथ शो निर्माण गर्दैछौं । यो शो निर्माणताका हाम्रो स्क्रिन शेयर हुने सम्भावना प्रबल छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता