पक्राउ पर्नुअघि बालकृष्ण खाँणले फिर्ता गरेका थिए १ करोड

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ पर्नु अगाडि बिचौलियाबाट लिएको रकममध्ये एक करोड फिर्ता गरेका थिए ।

उनले उक्त रकम आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत फिर्ता गरेको प्रहरीले तथ्य फेला पारेको छ । भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले यस प्रकरणसँग जोडिएका राजनीतिक दलका नेता र कर्मचारीहरूको नाम दिन थालेसँगै पूर्वगृहमन्त्री खाँण पनि पक्राउ परेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 885 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार