आईटी आर्मीको अध्यक्षमा साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको ‘आईटी आर्मी’को केन्द्रीय कमिटी विस्तार गरिएको छ । आज बसेको बैठकले आजपा प्रवक्ता समेत रहेका चन्द्रभुषण साहको अध्यक्षतामा एक सय एक सदस्यीय कमिटी विस्तार गरिएको हो ।

विस्तारित कमिटीको उपाध्यक्षत्रयमा योगेश राल्फाली, ज्ञानकुमार कुशवाहा र निवेश यादव रहेका छन् । आईटी आर्मीको महासचिवमा सुमन यादव र सचिवहरुमा रामबालक साह, एलिशा अर्याल, मनिष यादव, बालाशंकर कुशवाहा र कोषाध्यक्षमा रञ्जनकुमार साह रहेका छन् ।

सदस्यहरुमा रामशरण यादव, आशिष देव, आशिष गुप्ता, राजनिशप्रसाद कुशवाहा, निरज साह, बुद्ध लामा, प्रदिप साह, चिन्टु वर्मा, दिपेन्द्र साह, खुशीलाल यादव, नविन साह, रामकाजी श्रेष्ठ, सनी गुप्ता, प्रशान्त केसी, प्रेम साह, मनोज महतो, पदम बहादुर शाही, कुशराज न्यौपाने, दिलिप साह, मनिष श्रेष्ठ, रञ्जीत क्षेत्री, कृष्ण पौडेल, आशिष चौधरी, शिशिर राजथला, उमेश दास, सुजन लामा, देवेन्द्र सिंह कुशवाहा, युवराज तामाङ रहेका छन् ।

यसैगरी पंकज सिंह, सन्तोषकुमार साह, खुरशेद हजाम, राजन यादव, चन्दन साह, अर्जुन बस्नेत, अशोक पटेल, रघुवा साह, रवि भण्डारी, रिता भण्डारी, सोनु कुशवाहा, निता शाही, जीतेन्द्र गिरी, ई. रमेश साह, राजेश यादव, रेखा चौधरी, नवीन झा, मुकेश साह, काशिन्द्र राम, रिमादेवी साह, अरुण सुवेदी, रोहित रानामग लगायतका रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९