काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वरिष्ठ सम्मानित नेता’ बनाएएसँगै उनको वरीयताक्रम दोस्रो स्थानमा रहने भएको छ। यस निर्णयसँगै अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने तेस्रो स्थानमा पुगेका छन्।
बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो। लगत्तै सोही दिन बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
विवादको थेग्न नसक्दा ५ वर्षमा ६ मन्त्रीको राजीनामा
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
कार्यदलको प्रतिवेदनमा छलफल गर्न एमाले नेताहरु गुन्डुमा
अख्तियारः कहाँ सुध्रियो, कहाँ चुक्यो ?
नेपालको संविधानको १२ वर्षः असन्तुष्टि उस्तै, कार्यभार अपुरै
एमाले कार्यदलको तेस्रो प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय गायब
प्रदीपलाई छाडेर शंकर रोज्दा ओलीको दाँतमा ढुंगो !
ओलीसँग नजिकिए विष्णु, अझै दूरीमा शंकर !





