Tuesday, October 27, 2020
Home रोचक १६ वर्ष अघि चारजनाले सुरु गरेका थिए फेशबुक

१६ वर्ष अघि चारजनाले सुरु गरेका थिए फेशबुक

४ फेब्रुअरि सन २००४ मा मार्क जुगरबर्ग र हावर्ड युनिभर्सिटीका उनका चारजना साथी मिलेर सोसल नेटवर्किङ प्लेटफर्म द फेशबुकको सुरुवात गरेका थिए । अहिले फेशबुक सुरु भएको १६ वर्ष पुरा भएको छ । यसै वर्ष फेशबुकले १६ औं जन्मदिवस मनायो । यहि विचमा फेशबुकलाई केही आरोप पनि लाग्यो । कम्पनिका डाटा प्राइवेसीसंग सम्बन्धित केही विवाद पनि भयो । यावत टिका टिप्पणीको वावजुत पनि अहिले फेशबुकमा २ बिलियन युजर्स जोडिएका छन् ।

फेशबुक बनाउनु अघि मार्क जुगरबर्गले फेशमास बनाएका थिए । सन २००३ मा जुगरबर्गले युनिभर्सिटी डेटाबेस ह्याक गरेर केही फोटो चोरेर उनले वेभसाइटमा अपलोड गरेर लाईभ गरिदिएका थिए । पछि हावर्ड प्रशासनले वेभसाइट शटडाउन गरेर मार्क जुगरबर्गमाथी सुरक्षा भंग गरेको आरोप लगाए । कपीराइट उलंघन गरेको र व्यक्तिगत गोपनियता उलंघन गरेको आरोप लगायो । पछि उक्त आरोपवाट जुगरबर्गले सफाई पाए ।

त्यहि वर्षको मार्चमा द फेशबुक आइवी लीग युनिभर्सिट र कोलम्बियामा भाइरल भैसकेको थियो । सन २००५ अगस्तमा आफ्नो डोमेन नामवाट ‘द’ भन्ने शब्द हटाए र दुईलाख डलरमा अबाउटफेश कर्पोरेशनवाट फेशबुक डटकम नामको डोमेन खरिद गरे ।

२००५ सम्ममा फेशबुकको विस्तार युकेको युनिभर्सिटीमा विस्तार भएको थियो भने फोटो अपलोड गर्ने फिचर पनि सुरु भैसकेको थियो । फोटो राख्ने फिचर सुरु गर्दासम्म ६ मिलियन युजर जोडिइसकेका थिए ।

सन २००६ मा महत्वपूर्ण फिचर लञ्च गरे । सुरुमा फेशबुकमा इमेल एड्रेस राखेपछि १३ वर्ष उमेर पार गरेका जो सुकै व्यक्ति सहभागी हुन सक्थे । फेरि अर्को फिचर थपियो फेशबुक नोट्स । जुन फिचर कवि एवं लेखकको विचमा काफी लोकप्रिय भयो ।

फेशबुकमा जोडिनेहरु क्रमश बढ्दै गए । सन २०१२ अप्रिलमा फेशबुकले १ बिलियन डलरमा इन्स्टाग्राम खरिद ग¥यो । सन २०१४ फेब्रुअरिमा १६ बिलियन डलरमा ह्वाट्सअप अधिग्रहण ग¥यो ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ बोता गाउँका जीवन प्रेम रावतले समयमै चित्र कला नसिकेको भए कोरोना कहरका बेला अहिले समय कटाउन...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

साताका लोकप्रिय समाचार

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति...

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

पूजा गरेर फर्किदै गरेका झाको मोटरसाइकलको ठक्करले मृत्यु

जनकपुरधाम । मोटरसाईकलले ठक्कर दिंदा धनुषामा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परि सोही नगरपालिका...

ट्रेन्डिङ

जलविद्युत् क्षेत्रका समस्या

१९६८ सालमा निर्मित ५ सय किलोवाटको फर्पिङ जलविद्युत् निर्माण भएको १ सय ८ वर्ष व्यतीत भइसकेको छ । पछिल्ला दिनमा कर्णाली बेसिनबाट ३२ हजार...

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले आजदेखि जारी गरेको निषेधाज्ञासँगै उपत्यकाका तीन जिल्ला सुनसान बनेको छ । बिहानैदेखि सफा आकाशका साथमा सडक खण्ड समेत खाली देखिएका छन्...

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न...

कोरोनाको संक्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द

काठमाडौँ । राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको...

दर्शक निदाउने चलचित्रलाई मौलिक भनिएको दीपकराजको आरोप

काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले मौलिकताको नाममा जुन पायो त्यही चलचित्रलाई राज्यले सहयोग गर्न नहुने बताएका छन् । नेपालमा मौलिकको नाममा पटकपटक दर्शकले...

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत...

प्रसाद–२ मा छानिए विपिन र नम्रता

काठमाडौं । दुई वर्षअघि रिलिज भएको निर्देशक दिनेश राउतको चलचित्र ‘प्रसाद’को दोस्रो शृंखला फेरि निर्माण हुने भएको छ । यो चलचित्रका निर्माता सुवास थापा...

असारे बजेट खर्चमा सुधारको आवश्यकता

चालू आर्थिक वर्षको धेरै बजेट पनि असारे विकासमा सकिने भएपछि आमजनतामा यसले प्रश्न खडा गरेको छ । अघिअघि डोजर र पछिपछि भेलबाढी तथा पहिरो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)