काठमाडौं । २०७७ सालको दशैंको टीका १० कात्तिक र भाइटीका १ मंसिरमा परेको छ । २०७७ सालमा मलमास परेकाले चाडपर्व धकेलिएको हो ।
जसअनुसार दसैैंको फूलपाती ७ कात्तिकमा परेको छ । सरकारले ७ कात्तिकदेखि ११ कात्तिकसम्म दसैंको बिदा दिएको छ ।
यसैगरी लक्ष्मी पूजा २९ कात्तिकमा परेको छ । २९ कात्तिकदेखि १ कात्तिकसम्म सरकारले तिहारको बिदा दिएको छ ।
३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा परेको छ । भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)






