थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बाइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीया पुरुष र कैलालीका ३४ वर्षीया महिला जो यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषका आफन्त हुन् । योसँगै पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्कोमा कोरोना संक्रमण भएका पनि पुष्टि भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?