चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै चीनमा रहेका नेपालीको उद्धार गर्ने कार्य तत्काल अघि बढाउन भनेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई नेपालीहरुको यथासिघ्र उद्धार गर्न अपिल गरे ।

अभिभावक उमेश सिंहले भने, ‘स्वास्थ्य मन्त्रालय निकम्मा भयो । हाम्रा आफन्त भोकभोकै त्रासमा छन् । तर, मन्त्रालयले यहि मितीमा ल्याउँदैछौ भनेर स्पष्ट जबाफ दिन मान्दैन ।’ हाल अभिभावकहरुले दिनहुँ आफ्ना आफन्तको गुहार माग्दै सरोकारवाला निकाय समक्ष पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन