लिपुलेक मिचिएको विषयमा सरकार बेखबर हुनु सन्देहपूर्ण : राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् । नेपाली भूमीमा भारतले एकतर्फी सडक निर्माण…

