एमसीसीमा अनावश्यक किचलो सिर्जना गरियो : कमल थापा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आएका…

नेकपा सचिवालय बैठक : एमसीसीमा अनिर्णीत, बाँस्कोटालाई पार्टीले कारबाही नगर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीकै कार्यदलले दिएको प्रतिवेदन तथा ७५ करोड कमिसन प्रकरणमा मुछिएका…

एमसीसी बाइबल होइन, संसोधन गर्न सकिन्छ : प्रचण्ड

नवलपुर । नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी कुनै बाइबल नभएकाले यसलाई परिमार्जन गर्न सकिने बताएका छन् । पुर्वी नवलरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको भवन उद्घाटन गर्न नवलपुर…

नेकपा कार्यदल निष्कर्ष : यथास्थितिमा एमसीसी असम्भव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको छ । प्रधानमन्त्री एवं नेकपा…

एमसीसी राष्ट्रिय हितमा पास हुन्छ : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा…

यी दुई कारणले महराले पाए सफाइ, महरा छुट्दा एमसीसीको विरोधमा नारा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगमा महराविरुद्धको मुद्दामा सुनवाइ गर्दै जिल्ला न्यायाधीश अम्मरराज…