माओवादी निकट पत्रकारलाई पनि लाग्यो चुनाव

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको महाधिवेसन काठमाडौंमा हुने भएको छ ।  प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन चैत १६ र १७ गते काठमाडौंमा गर्न लागेको हो ।

हालै बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुसार सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थल’bout संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको छ छ ।

महाधिवेशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

जनमत मधेस प्रदेशमा गलफत्ती : महेशप्रसादलाई हटाएर चन्दनकुमार सिंह चुनिए संसदीय दलको नेता