पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ पिपलभञ्ज्याङ्गमा ईभी भ्यान दुर्घटना हुदा तिन जनाको ज्यान गएकोे छ । बुटवलबाट तानसेन हुदै छहरामेहालढापको लागी छुटेको लुम्बिनी प्रदेश ०१–००१ज ००९१ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी भ्यान चालक रैनादेवीछहरा ४ अमलाबासका ३४ बर्षिय कमल रायमाझी, सोही वडा म्यालढापका ४१ बर्षिय राम बहादुर गाहा र वडा नं. १ सिद्धेश्वरका ३७ बर्षिय मुक्त बहादुर बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले बताए ।
घाइतेहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी पाल्पा जिल्ला अस्पातल पठाइएपनि अस्पताल मृत घोषणा गरेको थियो । जिल्ला दुर्घटना करिब साढे १० बजे भएको अनुमान गरिएपनि १ बजे मात्र प्रहरीलाई सूचना आएको थियो । भ्यान सडकबाट तिन सय पचास मिटर तल खसेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)
सम्बन्धित समाचार
धुलाम्मे रजिस्टरबाट डिजिटल स्क्रिनसम्म
गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा
बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा
गुल्मीमा मतदाता नामावली दर्ता उत्साहजनक
कुटपिटबाट बृद्धा महिलाको ज्यान गयो
बाँकेको नेपालगञ्ज लागू औष्ध कारोबारीका लागि ट्राञ्जिट बन्दै
जेन्जी आन्दोलनपछि एमाले महासचिव पोखरेल पहिलोपटक दाङमा
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते






