रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । रवि लामिछाने विरुद्धको आरोप पत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दाबी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् ।

सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरूले अध्ययन गरिरहेका छन् । पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा सहभागी