रास्वपाले ग¥यो चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत चुनावी सभाको आयोजना गरी रास्वपा सभपाति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले वाचापत्र सार्वजनिक गरेका हुन् । रास्वपाको वाचापत्रमा रुपान्तरणका एक सय आधार प्रस्तुत गरिएको छ।

तिनै आधारमा रहेर देश रुपान्तरण गर्ने रास्वपाले वाचा गरेको छ। यसलाई रास्वपाले थिति बसाल्ने संकल्प भनेको छ।

file:///C:/Users/Dell/Desktop/Bacha_patra_new_Outline.pdf

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका