रुकुम पूर्वमा नेकपा संयोजक प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकप)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।

अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने, दोस्रो स्थानमा रहेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ ।

प्रचण्ड भने ५ हजार ४६० मतले अगाडि रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार