गोरखा १ बाट रास्वपाका सुधन गुरुङ निर्वाचित

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका प्रेम कुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरेका हुन् ।

सुधनले कुल २९ हजार ८९६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी खत्रीले १५ हजार ३९८ मत ल्याए। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत ल्यए ।

त्यसैगरी नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ४८९ मत ल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल