काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस दिन संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)






