काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला नबस्ने भएको छ ।
इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि बोलाइएको भेला स्थगित गरिएको हो । अब थप आन्तरिक छलफल गरेर जिल्ला सभापति भेला’bout निर्णय गरिने जनाइएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)






