काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा बेपत्ता भएका छन्। मंगलबार मलामी गएका बेला उनी महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नुहाउने क्रममा सिंह नदीमा बेपत्ता भएका हुन्। अहिले सशस्त्रको गोताखोर टोलीसहित प्रहरी र स्थानीयले सिंहको खोजी गरिरहेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)






