काठमाडौं । सामसङ नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ श्रृंखलाको प्रवर्द्धन गर्दै विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। द्वारका प्यालेसमा आयोजित कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलक ले आधुनिक माइक्रोवेभ प्रविधिमार्फत स्वाद र पोषण कायम राख्दै सहज रूपमा खाना पकाउने तरिका’bout जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले सामसङका सोलो, ग्रिल र कन्भेक्सन माइक्रोवेभ मोडल प्रयोग गरी व्यवहारिक पाककला सीप सिकेका थिए। साथै, स्मार्टथिङ्स एपमार्फत स्मार्ट कनेक्टिभिटी तथा बेस्पोक एआई वासिङ मेसिन र रेफ्रिजेरेटरसँग उपकरण जडान गर्ने सुविधा’bout पनि प्रदर्शन गरिएको थियो।
सामसङ नेपालका अनुसार यो पहल आधुनिक प्रविधिमार्फत घरमै खाना पकाउने अनुभवलाई अझ स्मार्ट, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको हो।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
सेक्युरिटी प्रिन्टिङमा नयाँ व्यवस्था : लाइसेन्स छाप्न नसकेको प्रेसलाई अन्तर्राष्ट्रिय कामको अख्तियारी !
छैटौँ दुगुनागढी–लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको माग
नेकपाले बनायो संविधान संशोधन कार्यदल
कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउन कुन विषय पढेको हुनुपर्छ ?
पलेँटीमा गुन्जिए पवन र रमेश






