मन्त्रिपरिषद् बैठक सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार बिहान साढे १० बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग