काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ । आज भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान बनाएका हुन् ।
दूई समूहमा विभाजन गरिएको क्वालिफायरमा समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार थिए। कतार प्रतियोगितामा सहभागि नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन् ।
अब नेपाल र मलेसियाबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ। २० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)
सम्बन्धित समाचार
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो
काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात
डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता
श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता






