रास्वपाको बन्द सत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन् । हिजोदेखि सुरू भएको बन्द सत्र महाधिवेसन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो ।

सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ भने यतिखेर प्रतिनिधिहरू खान खान लाइनमा बसिरहेका छन् । शीर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका ’boutमा छलफल गरिरहेका छन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

टिपरमा च्यापिँदा युवकको मृत्यु