बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पबाट मानवीय वा भौतिक क्षति भए नभएको विवरण प्राप्त भएको छैन।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती सरकारबाट बाहिरियो एमाले