सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । कँडेलविरुद्ध केही बेरमा अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हो ।
प्रतिपक्ष नेकपाका केही सांसद र कांग्रेसका केही सांसदले कँडेलविरुद्ध विश्वासको प्रस्ताव दर्ता गर्न लागेका स्रोतले दाबी गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)






