थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा

काठमाडौं । सम्पत्ति शुद्दीकरण मुद्दावाट थुनामुक्त भए पछि नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा उपस्थित भएका छन । 

४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो पटक पौडेल बबरमहल, काठमाडौंमा उपस्थित भएका हुन । सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्दैछन । 

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा