काठमाडौं । मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ । गृह मन्त्रालयका अनुसार संवेदनशील क्षेत्रमा ड्रोनमार्फत् सुरक्षा अनुगमनलाई तीव्र पारिएको छ ।
सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि, अफवाह फैलाउने कार्य वा कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने जनाएको छ ।
सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्था कायम राख्न आवश्यक सतर्कता अपनाइएको बताएको छ । प्रशासनले नागरिकलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि भ्रामक सूचना वा उक्साहट गतिविधिको पछि नलाग्न आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)
सम्बन्धित समाचार
बौद्धमा महिलाद्वारा आत्मदमाह प्रयास, कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार जारी
आशा हराउँदै गएको घरमा मानवताको उज्यालो !
घुसबापत लिएको ५ लाख रुपैयाँसहित कर अधिकृत युवराज पाल पक्राउ
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
कुवेतको उत्तरी क्षेत्रमा आक्रमणमा परी एक नेपालीको मृत्यु






