काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । अपराह्न १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बैठक बस्ने भएको हो ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
बागमती सरकारबाट बाहिरियो एमाले
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक






