काठमाडौं । सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको बिषयमा पुनरावलोकनमा नगएको भए पनि लामो बहस पस्चात न्यायिक निरुपण भइसकेकै थियो । यद्यपि पुन परिक्षणले बिशेष महाधिवेशनको `वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्याउनेछ ।
संयम र परिपक्वता साथ नेपाली काँग्रेसको बिशेष महाधिवेशनको सम्पुर्ण तथ्यलाई सम्मानित न्यायालय समक्ष पुन प्रस्तुत गर्न हामी विल्कुल स्पष्ट, खुला र तत्पर छौं ।
तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)
सम्बन्धित समाचार
अस्पतालको बेडमा रहेका गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी
प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने
अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा
रास्वपा केन्द्रीय समिति बैठक साउन १३ गते बिहान
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने






