काठमाडौं । भोटेकोशीमा आज बिहान आएको भीषण बाढीका कारण रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी सम्पर्कविहीन अवस्थामा रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन् । ११ जना सम्पर्कविहीन छन् । यस्तै ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना मात्र सम्पर्कमा छन् ।
खोज र उद्धार र समन्वय जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)
सम्बन्धित समाचार
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ
रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन






