त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ ।

उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले यो कुराको पुष्टि गरेको छ । ती व्यक्तिहरू सञ्जय साह र कवीर महर्जन रहेको जनाइएको छ । घटना भएको १० दिनपछि उनीहरूको उद्धार गरिएको हो ।

अन्यको पनि खोजी र उद्धार जारी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता