बेत्रावतीबाट ११ दिनपछि एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएकी एक महिलाको ११ दिनपछि जीवितै उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको हो ।

इन्स्पेक्टर सुमन विकको कमान्डको टोलीले उद्धार गरेर हेलिकप्टर मार्फत काठमाडौ लैजाने तयारी गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार