कारसाङ लामाले गाए किसानकाे गीत

काठमाडौं । गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ । बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ ।

गीतमा बीरबहादुर तामाङको प्रस्तुती रहेकाे छ । कारसाङ लामाको संगीत र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ ।

भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन् । भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको अनुशाषन समितिको बैठक बस्दै, देउवा पक्षधरलाई होला त कारबाही ?