थप २९३ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १५ हजार ७८४ पुग्यो

काठमाडौँ । नेपालमा थप २९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २९३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ७८४ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म छ हजार ५४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

संविधान संशोधनवारे कांग्रेसको धारणा सार्वजनिक हुँदै