साझाकाे सरकार बिरुद्ध ‘प्रतिस्थापन कला बिद्रोह’ (फोटोफिचर)

काठमाडौं । पाटन दरवार स्क्वायरमा अहिले पर्यटकहरु देखिदैनन् । सरकारको विरोधमा विभिन्न कार्यक्रम हुन थालेको छ । लकडाउन अघि दैनिक सयौको संख्यामा विदेशी पर्यटक पुग्ने यस स्थानमा अहिले दैनिक जसो विभिन्न कार्यक्रम हुन थालेको छ ।

शनिबार साझा विवेकसील पार्टिको नेतृत्वमा स्थानियहरुको अगुवाइमा गाइजात्रे विरोध कायक्रम सम्पन्न भयो । मुलुकमा हत्या, हिंसा बलात्कारका घटना दिन दिनै वढेको र दण्डहिन्ता मौलाएको भन्दै सरकारको विरोध गरेको उक्त पार्टीले जनाएको छ । प्रतिस्थापन कला बिद्रोह शीर्षकमा आज गरिएको कार्यक्रमका केही तस्बिर ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३