काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण यसपाली राष्ट्रपति विद्यादेवी भण्डारी पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थ सहभागी नहुने भएकी छिन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै कृष्णमन्दिरमा राष्ट्रपति सहभागी हुने परम्परा रहेपनि विश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण सरिक हुन नसक्नु भएको उल्लेख छ ।
तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)






