जुगलको लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

तस्वीर : दिनेश थापा/सिन्धुपाल्चोक

काठमाडौं । जुगलको लिदीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा पुरीएकाहरुको शब निकालिएपनि सनाखत भने हुन सकेको छैन ।

पहिरोमा पुरीएका मध्ये पुरुष दुइ,बालिका दुइ,महिला तिन र चार बालक रहेको उनले जानकारी दिए

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै