निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यकाका सडकमा केही चहलपहल देखिएको छ । महिलाहरुको महान चाड हरितालिका तिज आज भएका कारण महिलाहरु बाटोमा हिंडिराखेका देखिन्थे भने आज पनि महादेवका मन्दिर सुनसान रहेका छन् ।

मानिसहरुको पैदलयत्रा नगन्य रहेको छ । बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीहरु कार्यलय पैदलै जाँदै गरेको देखिन्थ्यो भने खुलेका शाखामा पैसा झिक्न सर्वसाधरणको भिड देखिन्छ ।

निषेधाज्ञामा उपत्यकाका केही तस्विरहरु:

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा