काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)






