‘एसिड नट द सोलुशन’ युट्युबबाट सार्वजनिक

काठमाडौं । निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

मनछुने कथामा फिल्म बनाएको निर्देशक केसीले बताए । चुइचुई पारेर युट्युव मार्फत सार्वजनिक फिल्ममा अस्मिता बस्नेत, काब्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजय तिमिल्सिेना, प्रविन कार्की सहित निर्देशक केसीको पनि अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायाँकन रहेको फिल्म किरण राज थापाले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन