उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

रश्मीले उठाएको कदमवारे अनेकन अड्कलबाजी