काठमाडौँ । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन् ।
उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।
तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)






