काठमाडौं । हाँस्य कलाकार हरिबंश आचार्य र उनकी श्रीमति रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएर पिसिआर टेष्ट गर्दा दुबै जनालाई कोरोना संक्रमण पुष्टि भएको कलाकार आचार्यले बताए ।
आफ्नो स्वास्थ्य स्थिती सामान्य भएको भन्दै सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परिक्षण गराउन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)






