काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ ।
संसद विघटन गर्ने सरकारको सिफारिस’bout छलफल गर्न आइतबार दिउँसो १ बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाइएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)






