मिष्टर केपी ओली तपाइको जमानत जफल हुने छ : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् ।

बुधबार राजधानीमा दाहाल–नेपाल समुहको आयोजनामा भएको विरोध सभामा बोल्दै खनालले भने ‘१६५ निर्वाचन क्षेत्रमा तपाइहरुको जमानत जफत हुने छ ।’

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै